काभ्रेपलान्चोक – युवा संघ नेपालको बनेपा नगर कमिटी गठन भएको छ। नेकपा एमाले बनेपा नगर पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिक्रम रञ्जितकारको अध्यक्षमा नगर कमिटी गठन हो ।

नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंजितका अनुसार राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी अध्यक्षमा बिक्रम रञ्जितकार, उपाध्यक्षमा भाष्कर पराजुली, अन्जेश तौजले, अशेष जस्पाउ, सचिवमा सविन घिमिरे, उप- सचीवमा जीवन भुजेल, लक्ष्मण थापा, देव नारायण दुवाल र कोषाध्यक्षमा समिता श्रेष्ठसहित ५५ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ ।

उता शुक्रबार राष्ट्रिय युवा संघ नेपाल बनेपा नगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा एमाले बनेपा नगर कमिटी उपाध्यक्ष नवराज मानन्धरले भने, मंसिरमा हुने निर्वाचनमा नेकपा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बाउनु भएको छ ।’ उहाँले ‘एमालेलाई माया गर्ने साथीहरु लगनशील बनेर आउँदो चुनावपछि पार्टीलाई एक नम्बरको बनाउन लाग्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भएको छ । ’

 

सदस्यहरुमा :-
• हरिहर घिमिरे
• अनिल खत्री
• सुरज घिमिरे
• दिनेश घिमिरे
• स्याम श्रेष्ठ
• मिलन गुरुङ
• सुमन दवाडी
• रामेस्वर श्रेष्ठ
• दिनेश थापा
• राजन दाहाल
• अनुप धिताल
• मन्दिप गिरि
• अमेश अवा
• डिल्लीराम श्रेष्ठ
• प्राणनाथ कोइराला
• योगेश ढुंगाना
• सुजन जङं रायमाझी
• हरि मानन्धर
• सागर मानन्धर
• शरद रञ्जितकार
• लखन रञ्जित
• नन्द कुमार थापा
• अमीर थापा
• देव थापा
• जोसन तामाङ
• प्रलाहद सत्याल
• सुशील कार्की
• रवि बुढाथोकी
• दिपक बस्नेत
• सुमिन तामाङ
• रमेश कार्की

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly