काठमाण्डौ – नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था शुभकामना मिडियाले जनाएको छ । अवार्डमा विविध ४२ विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, गजल, चलचित्र गीत लगायतका विविध ४२ विधामा सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् ।
सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भोटिङ कोड आनन्द अधिकारी त्यही सच्चा नेपाली MKA 001 दिपक देवकोटा सुन्दर नेपाल MKA 002 तीर्थराज आचार्य न त म पहाडी MKA 003 पारसमणी बराल मेरी आफ्नी आमा MKA 004 एच के धिताल यही देशमा जन्मे MKA 005 २. सर्वोत्कृष्ट पप गायन महिला सिर्जना कार्की फक्रिन नसकेको फूल MKA 006 रुचि घिमिरे गालैको कोठी MKA 007 टीका प्रसाई कहिलेसम्म MKA 008 सहिमा श्रेष्ठ शिल्की कपाल MKA 009 स्मिता दाहाल जालमै पार्छु MKA 010 ३. सर्वोत्कृष्ट पप गायन पुरुष चिरञ्जीवी भण्डारी बदमास MKA 011 सञ्जिव पराजुली कहिलेसम्म MKA 012 शैलेन्द्र मुठभरी घुम्न जाउँ न MKA 013 देव तण्डुकार सक्दिनँ म MKA 014 सन्दिप न्यौपाने ओक्कल दोक्कल MKA 015 ४. सर्वोत्कृष्ट पप संगीतकार आशिष अबिरल जालमा पार्छु MKA 016 राम सिटौला घुम्न जाउँ न MKA 017 जीवन भण्डारी कहिलेसम्म MKA 018 भूपू पाण्डे छोटो छ जिन्दगी MKA 019 राजु लामा सुन्दर फूल MKA 020 ५. सर्वोत्कृष्ट पप गीतकार अमर वान्तु शिल्की कपाल MKA 021 किरण के. उप्रेती बदाम छोडाउँदै MKA 022 रमेश दाहाल सुन्दर फूल MKA 023 किरण माइकल माया किन मोडियो MKA 024 नारायण नेपाल छोटो छ जिन्दगी MKA 025 ६. सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी जानुका तामाङ उखु गुलियो MKA 026 कुमारी बुढा धर्ती आकाश MKA 027 पूजा क्षेत्री के मा चित्त दुख्यो MKA 028 शनि विश्वकर्मा झुम्का झलक्कै MKA 029 निकेश तामाङ औंठी सुनैको MKA 030 ७. सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी आलिफ खान वनमा चरी MKA 031 कमल सौराग खोला खाल्सी MKA 032 कृष्ण केसी बनपालेको लौरी MKA 033 विश्वास नेपाल शनिसार MKA 034 तेजेन्द्र दूरा तमान खोला MKA 035 ८. सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी मानबहादुर बराल औंठी सुनैको MKA 036 कुमार राना शनिसार MKA 037 श्यामश्वेत रसाइली सान्बाबु MKA 038 खड्ग बाजुराली झ्यालमा पर्दा छ MKA 039 कृष्ण लामिछाने तमान खोला MKA 040 ९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी सञ्चिता शाही माछी लेवैमा MKA 041 अञ्जली अधिकारी मायाले बोलाको MKA 042 एलिना रायमाझी बनपालेको लौरी MKA 043 जेबिका कार्की राम कसम MKA 044 करिश्मा ढकाल चल्यो बतास MKA 045 १०. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी रमेश थापा रामकसम MKA 046 शिशिर पौडेल शनिसार MKA 047 शिवन पोखरेल बनपालेको लौरी MKA 048 विनोद भण्डारी छुकछुक रेलैमा MKA 049 दिनेश थापा हत्ते नहाल MKA 050 ११. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी दीप गुरुङ लाहुरेको कर्म MKA 051 बिना श्रेष्ठ न्याय मरेको देश MKA 052 निशान बानियाँ फूल्यो गुराँस MKA 053 चित्र मास्की राम कसम MKA 054 पुरन थापा जिद्दि छौ के तिमी MKA 055 १२. सर्वोत्कृष्ट शब्द लोकदोहोरी डा.शिव सुवेदी बाँचेको छु धन्न MKA 056 साबित्रा चिलुवाल माया काखैमा MKA 057 सामना शाह पानी पाएपछि MKA 058 गणेश चौलागाईं कदम कदममा MKA 059 रविन लामिछाने हातमा घडी–२ MKA 060 १३. सर्वोत्कृष्ट भाका लोकदोहोरी बादल घिमिरे रेलले तान्यो र MKA 061 सूर्य खड्का नैना रेशम MKA 062 अमृत खाती खोला खाल्सी MKA 063 श्रीकृष्ण बम मल्ल धरोधर्म विद्यानास MKA 064 रमेश परियार मादी दोभान MKA 065 १४. सर्वोत्कृष्ट गायक लोकदोहोरी विक्रम परियार बाँचेको छु धन्न MKA 066 मौसम गुरुङ छुकछुक रेलैमा MKA 067 रविन लामिछाने हातमा घडी–२ MKA 068 शिव संगीत बनमा चरी MKA 069 विमल डाँगी मेरो हजुर MKA 070 १५. सर्वोत्कृष्ट गायिका लोकदोहोरी लक्ष्मी मल्ल धरोधर्म विद्यानास MKA 071 सरिता डाँगी मेरो हजुर MKA 072 सुनितामी परियार ढुंगा जस्तो मन MKA 073 कला लम्साल लाहुरे आएन MKA 074 अमृता श्रीपाल मदानीमा नेती MKA 075 १६. सर्वोत्कृष्ट कल्चरल गीत सुपारी काँचो सन्तु थापा–सिन्धु मल्ल MKA 076 फूलजस्तो जोवन दिपसागर थापा–प्रिति गुरुङ MKA 077 चोखो माया हरिराम परियार–विनिता गुरुङ MKA 078 ए साइली तारा श्रीष र पवन राना MKA 079 मन परेको फूल सम्झना भण्डारी–शिरीष देवकोटा MKA 080 १७. सर्वोत्कृष्ट लोकगीत तिमीबाट टाढा हुँदैछु मेनुका परियार MKA 081 पाटनैको पातलो चिउरा तुलसी पराजुली MKA 082 म मरेँ भने पशुपति शर्मा MKA 083 एक्लो सिमल सुनिता बुढा क्षत्री MKA 084 खाडीको लाहुरे शिरीष देवकोटा MKA 085 १८. सर्वोत्कृष्ट दोहोरी गीत झ्यालमा पर्दा छ खेम सेन्चुरी र सुमन थापा मगर MKA 086 पछ्यौरी लिस्यो रविन लामिछाने, अर्जुन सापकोटा र समिक्षा अधिकारी MKA 087 हे मेरो सानु सरोज लामिछाने र संगम लामिछाने MKA 088 चौका दाऊ बाबुकृष्ण परियार र शान्तिश्री परियार MKA 089 नैना रेशम सूर्य खड्का र दुर्गा सापकोटा MKA 090 १९. सर्वोत्कृष्ट काठे गीत मिरमिरे साइली अमृत खाती र उमा श्रेष्ठ MKA 091 तिम्रो झल्को सन्तोष गिरी र गीता देवी MKA 092 खोला खाल्सी सिर्जु अधिकारी र विक्रमजंग शाह MKA 093 पिपल छायाँले रामशरण आले र मेनुका परियार MKA 094 एक्लो बर रुपक परियार र स्मृति गौतम MKA 095 २०. सर्वोत्कृष्ट पूर्वेली गीत एनी हौ शम्भू राई र अन्जु गौतम MKA 096 माथि है प¥यो राजेशपायल राई र सुनिता थेगिम MKA 097 गाइघाट बजार विनोद दनुवार र रिता राई MKA 098 घुम्दै र फिर्दै अमर राई र जुनु राई MKA 099 फूलै नौरङ्गी सत्यकला राई MKA 100 २१. सर्वोत्कृष्ट देउडा गीत नबड्याकी ठ्याउकी बिनोद बाजुराली र रेखा जोशी MKA 101 भन साली तेरी दिदी चक्र बम र लक्ष्मी आचार्य MKA 102 सुनका बाला मिस्टर आरजे र सीता केसी MKA 103 मायाले नै हो प्यारी जोसेफ शाही ठकुरी MKA 104 बाजुरा घाम छ कि हर्क कठायत र शान्तिश्री परियार MKA 105 २२. सर्वोत्कृष्ट चलचित्र गीतकार लोकराज अधिकारी ओ मेरो परान MKA 106 दयाराम पाण्डे जिन्दगीले (लक्ष्मी पूजा) MKA 107 लक्ष्मणराज सिटौला हाम्रो धर्ती (आर्या) MKA 108 प्रल्हाद सुवेदी बनैमा चरी (रमिता) MKA 109 हर्क साउद दुबो फूल्यो (कबड्डी कबड्डी कबड्डी) MKA 110 २३. सर्वोत्कृष्ट चलचित्र संगीतकार विपिन आचार्य जिन्दगीले (लक्ष्मीपूजा) MKA 111 अर्जुन पोखरेल छमछम (लभ डायरिज) MKA 112 राजेन्द्र बजगाईं ओ मेरो परान ( ओ मेरो परान) MKA 113 राम सिटौला हाम्रो धर्ती (आर्या) MKA 114 सुरेश अधिकारी झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 115 २४. सर्वोत्कृष्ट चलचित्र गायिका सहिमा श्रेष्ठ राइफलको सिरानी (काले दाइ) MKA 116 अन्जु पन्त झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 117 दुर्गा खरेल छमछम (लभडायरिज) MKA 118 माण्डवी त्रिपाठी जिन्दगीले (लक्ष्मीपूजा) MKA 119 जुनु रिजाल बनैमा चरी (रमिता) MKA 120 २५. सर्वोत्कृष्ट चलचित्र गायक भक्त प्रधान ओ मेरो परान (ओ मेरो परान) MKA 121 ध्रुव बिस्को राइफलको सिरानी (काले दाई) MKA 122 हेमन्त राना दुबो फूल्यो (कबड्डी कबड्डी कबड्डी) MKA 123 राजनराज शिवाकोटी चरीले काफल टिप्यो (साङ्लो) MKA 124 निशान भट्टराई झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 125 २६. सर्वोत्कृष्ट गजल थियौ तिमी दिलमा डा.ऋषि बस्ताकोटी MKA 126 नलाएको माया सुविद गुरागाईं MKA 127 बाढी प्रदीप रोदन MKA 128 घर न घाटको हस्त गौतम मृदुल MKA 129 पुरानो घाऊ चन्द्र प्रसाईं परिस्कृत MKA 130 २७. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत माया विरानो अबिनाश श्रेष्ठ MKA 131 आमा अन्तरा MKA 132 कुवाको पानी नवीन कार्की MKA 133 अनु अधिकारी चड्कन दिनुपर्नेलाई MKA 134 म त छोरी डा.स्नेही श्रेष्ठ MKA 135 २८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत गौतम खाती कोरेको छु तिम्रो तस्विर MKA 136 दुर्गेश थापा राजा राजा भन्थी MKA 137 दिपेन्द्र सोनाम मन त यो हरामी MKA 138 जी.वी. चिरन रेलको बाटो MKA 139 सनम कठायत दोष MKA 140 २९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत सुशीला थापा कति माया गर्छौ MKA 141 सुप्रिया भट्टराई राजा राजा भन्थी MKA 142 रिचा थापा थाहा छैन के हुन्छ MKA 143 समिक्षा पोखरेल पहिलो यो माया MKA 144 अनिता गिरी सजाएर माया MKA 145 ३०. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत प्रभु गुरुङ तिमी र म MKA 146 प्रकाश धिताल पहिलो यो माया MKA 147 विज्ञान राई तिमी नबुझी आयौ MKA 148 राजीव बलामी रित्तो छु म MKA 149 शंकर बिसी सुनको चन्द्रमा MKA 150 ३१. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन सुगम संगीत वीरेन्द्र भट्ट थाहा छैन MKA 151 नवराज उप्रेती कुरा काट्ने मान्छेले काटुन् MKA 152 नमराज घिमिरे सुहाउँदैन ओठमा हाँसो MKA 153 अजय रेग्मी माया केवल माया MKA 154 उत्सव दाहाल पहिलो यो माया MKA 155 ३२. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन सुगम संगीत वीरेन्द्र भाट विपिन माया छेउमै नआउने MKA 156 दिनसन शाह तीनपाते MKA 157 सुप्रिम पराजुली बितेका दिन MKA 158 प्रविन भट्ट गुड्डु लभ यू MKA 159 विकास दाहाल पहिलो यो माया MKA 160 ३३. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत मनोहर सुनाम कुवाको पानी MKA 161 प्रदीप श्रेष्ठ तिमीलाई भेट्न MKA 162 तेजेन्द्र गुरुङ सुनको जलप MKA 163 विष्णु अधिकारी पुरानो घाऊ MKA 164 सञ्जीव बराइली बितेका दिन MKA 165 ३४. सर्वोत्कृष्ट मिक्सिङ सुगम संगीत भोला पौडेल कुवाको पानी MKA 166 किशोर थापा तिमीलाई भेट्न MKA 167 विश्व अधिकारी पुरानो घाऊ MKA 168 चन्द्र चौधरी कहिलेसम्म MKA 169 कृष्ण कुमार महर्जन नलाएको माया MKA 170 ३५. सर्वोत्कृष्ट युगल गायन सुगम संगीत जीवन यहाँ यस्तै सपना श्री र प्रेम सेन्चुरी MKA 171 ढाँटे मरिजाम मन्जु उपसना र एची.बी. सुनार MKA 172 मेरो माया करोडमा सोना अमात्य र सुगम पोखरेल MKA 173 यस्तै हो जीवन प्रेम प्रकाश वली र विन्दु परियार MKA 174 बाजा बजाउँदै अर्जुन पोखरेल र सुजाता केसी MKA 175 ३६. सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत नूतन भुसाल थाहा छैन के हुन्छ MKA 176 प्रतिमा गुरुङ विस्तारै विस्तारै MKA 177 मन्दिरा ढुंगेल मंगल मंगल MKA 178 पुष्पा खनाल माया केवल माया MKA 179 सुमी सिंह आज बस MKA 180 ३७. सर्वोत्कृष्ट गीतकार पुरुष सुगम संगीत हिराकाजी थापा मिठो धोका MKA 181 नवराज भट्टराई कलेजी काटि दिन सक्छु MKA 182 सुमन कुमार धिताल छोडी जानेलाई MKA 183 महेश आचार्य फर्किएर आएँ MKA 184 प्रकाश पुञ्ज एउटा फूल MKA 185 ३८. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत रमेशराज भट्टराई राजा राजा भन्थी MKA 186 राजेश थापा थियौ तिमी दिलमा MKA 187 डेनी निरौला बितेका दिन MKA 188 सुनिल मास्के थाहा छैन MKA 189 ज्योति प्रकाश सिन्दूर MKA 190 ३९. सर्वोत्कृष्ट गायिका सुगम संगीत देविका बन्दना परदेशी MKA 191 निशा देशार थाहा छैन MKA 192 पूर्णिमा लामा एक पल्ट भनन MKA 193 रिता केसी रुँदै छु म MKA 194 बानिका प्रधान रातको सपना MKA 195 ४०. सर्वोत्कृष्ट गायक सुगम संगीत कैलाश भट्टराई कलेजी काटी दिन सक्छु MKA 196 सरोज कोइराला माया केवल माया MKA 197 युवराज चौलागाई घुर घुर MKA 198 कृष्ण काफ्ले चाखुम MKA 199 कौशलराज खड्का यति धेरै माया MKA 200 ४१. सर्वोत्कृष्ट गीत सुगम संगीत के माया लाउँछ र निशान भट्टराई र एलिना चौहान MKA 201 झम्के माया समिर आचार्य र अन्जु पन्त MKA 202 लज्जावती झार महेश काफ्ले र अस्मिता अधिकारी MKA 203 तीनपाते सुजन चापागाई र विद्या तिवारी MKA 204 फोटो फिरिममा रचना रिमाल MKA 205 ४२. सर्वोत्कृष्ट एल्बम नूतन नूतन भुसाल MKA 206 सुरबी सुनिता बस्नेत MKA 207 सँगसँगै–२ सञ्जीव पराजुली MKA 208 नवीन नवीन कार्की MKA 209 नलाएको माया सुविद गुरागाई MKA 210