काभ्रेपलान्चोक –  नेपाली गित संगीत बजारमा आउने क्रम जारी छ । बजारमा सार्वजनिक भएका गितहरु केहिले चर्चा कमाएका छन भने केहिले आफ्नो लगानी समेत उठाउन सकेका छैन् । केही दिन अघि बाट “बोक्रो” बोलको म्युजिक भिडियोमा सार्वजनिक भएको छ।

उक्त गायिका समीक्षा अधिकारी र रामहरि चौलागाईंको सुमधुर आवाज रहेको छ। काठे क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक चौलागाईंले एक पछि अर्को गित बजारमा सार्वजनिक गरेका छन् । यस गितमा मधुसूदन डांगीको शब्द अनि हरि थापाको संगीत रहेको छ। यस गितको म्युजिक भिडियोमा आयुष्मा र सुमनले आकर्षक डान्स गरेका छन् । म्युजिक भिडियोमा सुमन र आयुष्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निशाल एसकेले निर्देशन गरेका हुन् । त्यस्तै, दिपक गिरीले खिचेको भिडियोलाई सम्पादन गर्ने काम प्रकाश एसकेले गरेका छन् ।

हेर्नुस् भिडियो..  https://youtube.com/watch?v=EvAfNyGXb5g&feature=share

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..