काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा ८ मा रहेकाे काेशीकाे गणेश मन्दिर र मैत्री बाेधिसत्व चैत्यकाे पुननिर्माण सम्पन्न भएको छ ।

मन्दिरमा प्राण प्रतिस्थापन यज्ञ कार्यक्रममा भएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल, समाजसेवि रत्न कुश रंन्जित लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मन्दिर निर्माणका लागि बनेपा नगरपालिकाबाट १० लाख र उपभोक्ताबाट ३ लाख ९० हजार गरि १३ लाख नब्बे हजार लागतमा सम्पन्न गरिएकाे उपभोक्ता समितिका अध्यक्ष बद्री प्रसाद मानन्धरले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..