काभ्रेपलान्चोक – काभ्रेका युवा नेता तथा समाजसेवि प्रेम लामाले दिन दुखी लाई सहयोग गरेका छन् । लामाले बिनिता नेपालीलाई नगद रु.१० हजार सहयोग गरेका हुन् ।

काभ्रेको कोशिपारीमा अध्यनरत बिनिता नेपाली जनता मा.बि मा कक्षा ११ मा पढ्ने बिद्यार्थी हुन । उनी मस्तिष्क घात (टाउकोमा) समस्या भएर अहिले KMC अस्पताल काठमाडौमा ICU मा उपचार भइरहेको छ । बिनिता नेपाली को बुबाको बिगत केही बर्ष अगाडि भारतमा रेल दुर्घटना परेर मृत्युु भएको थियोे । आर्थिक अवस्था निम्न भएको कारणले काभ्रे नेकपा एमालेका युवा नेता तथा समाजसेवि प्रेम लामाले सहयोग गरेका छन्

नेपालीको आर्थिक अवस्था निकै कमजोर रहेको छ जसले गर्दा बिनिताको उपचार गर्न निकै ठुलो आर्थिक खर्च लाग्ने भएको हुदा सबैले मानवीय सहयोग गरौँ भनेर स्थानीयहरुले भनिरहेका छन् ।

बिनिता नेपालीलाई नयाँ जीवन दिनको लागि उनको आमा कल्पना नेपालीको बैंक खाता न.०३९०००१५३७SR सेन्चुरी बैक दोलालघाट शाखामा मनको धनी इच्छुक सहयोगी मित्र तथा महानुभावहरूले माया,ममता र कर्तव्य ठानी मानवता दर्शाइ दिनु हुनेछ भन्ने बिश्वास गरेका छौँ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..