काभ्रे टाइम्सका कार्यकारी सम्पादक न्यौपाने सहकारी पत्रकारिता बाट सम्मानित

 

बनेपा  । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।काभ्रे टाइम्स साप्ताहिकका कर्यकारी सम्पादक एबम रेडियो एबिसीका अध्यक्ष समेत रहनु भएका रमेशप्रसाद न्यौपानेलाई सहकारी पत्रकारेता पुरस्कार २०८२बाट जिल्ला संघ अध्यक्ष अमन पोटेले नगद १० हजार र दोसल्ला ओढाइ सम्मान गर्नु भएको हो।
बनेपामा शनिबार आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो ।, संघका अध्यक्ष अमन पोटे श्रेष्ठले उद्घाटन गर्नुभएको हो । जिल्ला संघ काभ्रे २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भएको हो ।

बिज्ञापन

अहिले यसको मुख्य कार्यालय बनेपा ७ मा रहेको छ । यसले जिल्लाभरका स्थानीय तहहरुमा संचालित सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको सहजिकरणका लागि प्रारम्भिक सहकारी र संघबीचको दुरीलाई कम गरि आपसमा मर्यादित र व्यवस्थित सहकारी विकासको परिकल्पनासहित अभियानलाई मूर्तरुप दिन संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरिरहेको छ ।

संघले गत आर्थिक वर्षमा कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैंयाँको कारोबार गरेको छ । जसबाट १ करोड १४ लाख ६७ हजार ४३० नाफा गरेको छ । यस्तै चालु आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य लिइएको छ । संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाका सचिव प्रकाश बञ्जाराले जानकारी दिनुभयो ।
संचारकर्मी न्यौपाने पुरस्कृत
यसैबीच जिल्ला सहकारी संघले आफ्नो वार्षिक कार्यक्रमअनुसार जिल्लामा सहकारी क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । यसैक्रममा संस्थाले यस वर्ष काभ्रे टाइम्समा आबद्ध पत्रकार रमेश न्यौपानेलाई पुरस्कृत गरेको हो । उहाँले विगत २७ वर्षदेखि पत्रकारितामार्फत सूचना प्रवाह गर्दै योगदान दिएको भन्दै संस्थाले नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको छबनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बनेपामा शनिबार आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम, संघका अध्यक्ष अमन पोटे श्रेष्ठले उद्घाटन गर्नुभएको हो । संस्था २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भएको हो ।अहिले यसको मुख्य कार्यालय बनेपा ७ मा रहेको छ । यसले जिल्लाभरका स्थानीय तहहरुमा संचालित सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको सहजिकरणका लागि प्रारम्भिक सहकारी र संघबीचको दुरीलाई कम गरि आपसमा मर्यादित र व्यवस्थित सहकारी विकासको परिकल्पनासहित अभियानलाई शसक्त बनाइ संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरिरहेको छ ।
संघले गत आर्थिक वर्षमा कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैंयाँको कारोबार गरेको छ । जसबाट १ करोड १४ लाख ६७ हजार ४३० नाफा गरेको छ । यस्तै चालु आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य लिइएको छ । संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाका सचिव प्रकाश बञ्जाराले जानकारी दिनुभयो ।संचारकर्मी न्यौपाने पुरस्कृतयसैबीच जिल्ला सहकारी संघले आफ्नो वार्षिक कार्यक्रमअनुसार जिल्लामा सहकारी क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । यसैक्रममा संस्थाले यस वर्ष काभ्रे टाइम्समा आबद्ध पत्रकार रमेश न्यौपानेलाई पुरस्कृत गरेको हो । उहाँले विगत २७ वर्षदेखि पत्रकारितामार्फत सूचना प्रवाह गर्दै योगदान दिएको भन्दै संस्थाले नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो।जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको ४४ औं वार्षिक साधारणसभा तथा ५८ औं स्थापना दिवस काे अवसरमा सहकारी उत्कृष्ठ व्यवसायी पुरस्कार आत्म निर्भर बहुउद्देश्य सहकारी सन्था पाँचखाल -१० वेला , सहकारी पत्रकारिता पुरस्कार रमेश प्रसाद न्यौपाने र उत्कृष्ठ कर्मचारी पुरस्कार नवदुर्गा साकोसका दीपक तिमल्सिनालाई प्रदान गरियो । सम्पूर्णमा हार्दिक वधाई।सबिक खनाल थोक गाबिस-१ धुवाकोट पिता चेतनाथ न्यौपाने / माता डिल्ली माइ न्यौपाने हाल धुलिखेल निवासीको जन्म २०३५ साल मा मंसिर १० गते भएको हो।२०५६ माघ देखि काभ्रे जिल्लाबाट निरन्तर प्रकाशित अग्रेणी पत्रिकामा कार्यकारी सम्पादकको भुमिकामा रहि संचार कर्म गर्दै आउनुभएको छ। बिगत १८ वर्ष देखि चेतना नेपाल (रेडियो एबिसी) मा कार्यरत रहि हाल अध्यक्षको जिम्मेवारी समाल्दै आउनु भएको छ।सहकारी संस्था , शैक्षिक संस्था विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहि समाजिक अभियानमा सहयोग पुर्‍याउनु भएको छ।नेपाल पत्रकार महसंघ काभ्रेको पुर्ब उपाध्यक्ष ,सामुदायिक रेडियो प्रसाराक संघ जिल्ला समन्वय समितिको संयोजक समेत रहनु भएको रमेशप्रसाद न्यौपाने बिगत २७ वर्ष देखि निरन्तर संचार कर्ममा कृयाशिल रहनु भएको छ। वहाँले काभ्रे टाइम्सबाट भरतराज स्मृति पुरस्कार , शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउनु भएकोमा बिनायक बाल आधारभूत विद्यालय धुलिखेल – ८ ले समेत सम्मान गरेको थियो।, सामाजिक र सहकारी क्षेत्रमा योगदान गरेबापत आधा दर्जन जति संघ संस्थाबाट सम्मानित हुनु भएको छ।