नेकपा एमाले भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र बहादुर लामा निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट लामाले अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

कमिटीको उपाध्यक्षमा भरत बहादुर शिवभक्ती, सचिबमा रमन तामाङ, उपसचिबमा अष्ट बहादुर श्रेष्ठ र शुलिा कुँवर निर्वाचित हुनुभएको छ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul