काभ्रेपलान्चोक – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार बिहानै सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले सबै नेपालीहरु लाई कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन।

यस्तो छ स्टाटस

‘हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..