सुन तोलाको डेढ लाख पुग्यो

काभ्रेपलान्चोक – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज तोलामा तीन सयले बढेर १ लाख ५० हजार पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ५० हजार पुगेको छ भने तेजावी सुन तोलाको १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिज्ञापन