काभ्रेपलान्चोक – काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रताप बैद्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

यही जेठ १९ गते सम्पन्न हुन गइरहेको काभ्रे उद्योग बाणिज्य संघको ४२ औं अधिवेशनका लागि बैद्यले आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

बैद्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ग्रुबेन तौजले ,उपाध्यक्षहरुमा उमेश शाक्य र बिकाश शर्मा ,महासचिबमा यशकुमार रंजित, कोषाध्यक्षमा मानकाजी प्रधान ,मुख्य संयोजक राजेश कुमार श्रेष्ठ,सचिब कृष्णलाल श्रेष्ठ ,सह मुख्य संयोजक भिम आचार्य ,सह कोषाध्यक्षमा श्याम कुमार भालु र सह सचिबमा सरोज श्रेष्ठले उमेद्वारी दिने भएका छन्।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..