काभ्रेपलान्चोक – मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर (आईपीओ) सोमबार बाँडफाँट भएको छ ।

मागभन्दा अधिक आवेदन परेका कारण गोलाप्रथाद्वारा शेयर बाँडफाड गरिएको हाे । कुल ३६ हजार ८५६ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले पाएका छन् ।

लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जनाको रीतपूर्वक आवेदन परेको थियो । तीमध्ये अधिकांशकाे हात खाली रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..