काभ्रेपलान्चोक – लोक संस्कृतिको जगेर्ना गर्नका लागी संचालनमा आएको दोहोरी च्याम्पियनको टप ८ मा राजेन्द्र पाठक र मिना नेपाल आइपुगेका छन् । उत्कृष्ट शब्द सिर्जना र दर्शनको भोट र मायाले ८ स्थानमा आइपुगेका हुन ।

हरेक शनिबार बेलुकाको ठिक ८:५० मा नेपाल टेलिभिजन मार्फत प्रशारण हुदै आईरहेको छ । नेपालकै पहिलो ऐतिहासीक दोहोरी प्रतीस्पर्धाको रूपमा दोहोरी च्याम्पियन कार्यक्रमलाई लिनेे गरेका छन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..