काभ्रेपलान्चोक – बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङ लाई ब्यबस्थित गरिएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्य ,वडा सदस्य अनिल भैल, निमित्त जिल्ला टार्फिक प्रमुख चन्द्र श्रेष्ठ र स्थानीय ब्यापारीहरुको उपस्थितिमा भदौ १ गते वाट एक तर्फि मात्र पार्किङ गर्ने र पनाैति लाग्ने बस गाेदामचाेकमा राेक्ने निर्णय भए अनुसार उक्त कार्यको सुरुवात आज भन्दै १ गते बाट गरेकाे वडा अध्यक्ष वर्ण शाक्यले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..