समाचार

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा ढिलाइ भए मुलुक अनिश्चिततिर जाने चेतावनी दिएका छन्। आज मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा उनले, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको कुरा स्पष्ट पारे। उनले भने, “फागुन २१ गतेको चुनाव तलमाथि भयो […]

up