समाचार

बनेपास्थित ज्योति एकेडेमीले हाल नयाँ शैक्षिक सत्र २०८३ का  थप बस सेवा सुरु गरेको छ । विद्यालयले विद्यार्थीहरूको सहज आवतजावतलाई ध्यानमा राख्दै नाला, रावी ओपी तथा पनौती क्षेत्रमा नयाँ विद्यालय बस रुट सञ्चालनमा ल्याएको जनाएको छ। यस सेवाबाट ती क्षेत्रका विद्यार्थीहरूलाई नियमित र सुरक्षित यातायात सुविधा उपलब्ध हुने विद्यालयको विश्वास छ। विद्यालय प्रशासनका अनुसार गुणस्तरीय […]

up