“सुन्दर दोलखा” बोलको गीत सार्वजनिक
काठमाण्डौ पौष २९ – लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।
उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।
उनले यस अगि पनि थुप्रै मौ...