समाचार

  काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले विद्यालय बसहरूको यान्त्रिक परीक्षण अभियान सुरु गरिएको छ। सोही क्रममा आज (२०८३ वैशाख १६) पनौतीस्थित अरुणोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयसँग समन्वय गरी विद्यार्थी ओसारपसारमा प्रयोग हुने ४ वटा बसको परीक्षण गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले यान्त्रिक खराबीका कारण हुन सक्ने दुर्घटना रोक्न सबै सामुदायिक, निजी तथा […]

up