समाचार

बनेपा – उद्योग तथा वाणिज्य कार्यालय, धुलिखेलको आयोजनामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा तालिम सञ्चालन गरिएको “कफी प्रशोधन तथा बरिष्टा” तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यालय प्रमुख रबिन घिमिरेको उपस्थितिमा सम्पन्न उक्त तालिमले युवाहरूलाई सीपमूलक बनाउँदै आत्मनिर्भरतातर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा बोल्दै कार्यालय प्रमुख घिमिरेले यस्ता सीपमूलक तालिमले स्थानीय युवाहरूलाई स्वरोजगार तथा […]

up