काठमाण्डौं – ग्रामीण चेतना, सामूहिक जागरण र सामाजिक एकताको सन्देश बोकेको नयाँ गीत ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका सीडी विजया अधिकारी र चर्चित स्वरकी धनी रचना रिमाल ले संयुक्त स्वर दिएका छन् । वर्तमान सामाजिक–राजनीतिक परिवेशमा गाउँ समाजको सक्रिय सहभागिता र जागरुकताको आवश्यकता औंल्याउँदै तयार पारिएको यस गीतले सन्देशमूलक सिर्जनाको […]
समाचार

