काभ्रेपलान्चोक – मध्यरातबाट वर्षा शुरु भएसँगै काभ्रेको बनेपामा रहेको पुल बजार क्षेत्र डुबानमा परेको छ। बाढीका कारण यसअघि पनि डुबानमा पर्दै आएको पुलबजार क्षेत्र आज पनि डुबानमा परेको छ। बाढिले गर्दा अझै सम्म पनि यातायात संचालनमा आउन सकेको छैन ।

डुबानका कारण अरनिको राजमार्गको यातायात सञ्चालन अवरुद्ध भएको छन्।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..