काभ्रेपलान्चोक – मध्यरातबाट वर्षा शुरु भएसँगै काभ्रेको बनेपामा रहेको पुल बजार क्षेत्र डुबानमा परेको छ। बाढीका कारण यसअघि पनि डुबानमा पर्दै आएको पुलबजार क्षेत्र आज पनि डुबानमा परेको छ। बाढिले गर्दा अझै सम्म पनि यातायात संचालनमा आउन सकेको छैन ।

डुबानका कारण अरनिको राजमार्गको यातायात सञ्चालन अवरुद्ध भएको छन्।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly