समाचार

काठमाडौं । विगतमा गुण्डा नाइकेको ट्याग पाएका चक्रे मिलन (मिलन गुरुङ) लाई नेकपा एमालेले गोरखा क्षेत्र नं-२ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ । वि.सं.२०५० सालदेखि एमालेमा सक्रिय बनेका उनी सामाजिक कार्यमा पनि क्रियाशील छन्। उम्मेदवार सिफारिसबारे प्रतिक्रिया दिँदै उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको माग र दबाबका कारण भएको दावी गरेका छन् […]

up