काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतनयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलका अनुसार कुल २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् भने ३६ प्रतिनिधि अनुपस्थित रहे। उनका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। ‘कुनै समस्या नआए साढे १० […]
समाचार

