काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ (वंशीघाट), १४ (बल्खु), १५ (स्वयम्भू), १६ (बालाजु) तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रमा बस्ती खाली गराउने कार्य सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र […]
समाचार

