समाचार

  काठमाडौँ। नेपाल प्रहरी शिक्षालयमा संचालन भइरहेको प्रहरी नायब निरीक्षक (प्र.स.नि.) आधारभूत तालिम २–१८०औँ समूहका प्रशिक्षार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान र प्रस्तुतीकरण गर्ने उद्देश्यले आयोजित Literature Festival अन्तर्गत कविता तथा गजल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी शिक्षालयकी प्रमुख एसएसपी तारा देवी थापा रहनु भएको थियो। प्रतिभा अभिव्यक्तिको माध्यम बनेको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूले […]

up