काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यको एकल साँझ भव्य रूपमा सम्पन्न भएको छ ।

चर्चित गायक कर्माचार्यले लाईभ ब्याण्डको साथमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रम नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा शुक्रबारका दिन भएको थियो । कार्यक्रममा ३०० जना मानिसको उपस्तिथि रहेको आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।

 कार्यक्रममा उपस्थित ब्यक्तिहरुले हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज्जा लिदै नेवारी समयबजीको साथमा good friday मनाएका थिए ।             

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..