समाचार

काठमाडौं । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले बुद्धले देखाएको मार्ग दुःख निवारणको मार्ग भएको उल्लेख गरेका छन् । बुद्धका चार आर्य सत्य स्मरण गर्दै उनले ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख […]

up