पत्रकार रामसुन्दर आचार्य सहित पनौतीका विभिन्न उत्कृष्ट व्यक्तित्वहरूलाई नगपालिकाद्वारा सम्मान
काभ्रेपलान्चोक - पनौती नगरपालिकाले आफ्नो ५ औं पुनसंरचना दिवस भव्यताका साथ मनाएको छ। दिवसको अवसरमा नगरपालिकाका विभिन्न क्षेत्र र जिम्मेवारीमा रही कुशल र उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
शुक्रबार नगरपालिका हलमा आयोजित पनौती नगरपालिका पुनसंरचना दिवस कार्यक्रममा शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि तथा पशु, मकर मेला व्यवस्थापन, सुरक्षा, कला तथा साहित्य,सूचनाका क्षेत्र ल...