हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)
काठमाण्डौँको वसन्तपुरमा चिर (फागुन शुक्ल अष्टमीका दिन बाँसको लिंगोलाई विशेष ध्वाजाहरु सहित) गाडिए पछि शुरु भइ पुर्णिमाका दिन सम्म पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली पर्व शुरु भएको छ । रंगीन पर्व र साँस्कृतिक महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने यो पर्व नेपाल भारत, पाकिस्तान, श्रील...

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास
काभ्रेपलाञ्चोक - बनेपा नगरपालिका वडा नम्बर १४ र १३ मा बृहत् एकिकृत खानेपानीको शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास गर्नु भएको हो । नगर प्रमुख बादेका अनुसार उक्त खानेपानी बाट पाँच हजार भन्दा धेरै मानिस लाभान्वित हुने जानकारी दिनु भयो । उहाँले बनेपा नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ...

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल
  भक्तपुर -  नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघिय सांसद प्रेम सुवालले अवैधानिक प्लटिङ बारे समयमै नसाेचे भविष्यमा ठूलाे समस्या निम्तने बताए । साईनिङ ई सेकेण्डरी स्कुलको २९ औं बार्षिकोत्सवमा प्रमुख अतिथि बन्न पुगेका सांसद सुवालले कार्यक्रममा सम्बाेधन गर्ने क्रममा उक्त विषयबारे बाेल्दै प्लटिङ भविष्यमा ठूलो खतरा बन्ने बताएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुन...

नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न

नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न
नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न काठमाडौं / नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सहभागिता जनाउने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय निर्वाचनमा दलको आप्नै चुनाब चिन्न सहित निर्बाचनमा जाने निर्णय गदै निर्बाचन आयोगमा दर्ता भएका तर राष्ट्र...

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम
काभ्रेपलान्चोक - जिल्लाकोहलपुर  रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत रोशी गाउँपालिकाका जनप्रतिनिधिसँग आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरेको होे। जिल्ला आयुर्वेद केन्द्र बनेपा काभ्रेको समन्वय एवं प्राविधिक सहयोगमा रोशी गाउँपालिका आयुर्वेद शाखा, मंगलटार आयुर्वेद औषधालय...

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गरे फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गरे फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन
बनेपा - काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं ७ स्थित फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । आज भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्नु भएको छ । नवनिर्मित फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन यहीँ फाल्गुण ३० गते गरिएको हो । गाउँपालिकाको वडा नं ७ का अध्यक्ष रमेश राज खरेलको अध्यक्षतामा भुम्लु गाउँपालिक...

पर्यटकीय क्षेत्र बनेपा नगरपालिका वडा नम्बर २ मा नगरकाेट प्रबेश द्वार गेटकाे शिलान्यास

पर्यटकीय क्षेत्र बनेपा नगरपालिका वडा नम्बर २ मा नगरकाेट प्रबेश द्वार गेटकाे शिलान्यास
काभ्रेपलान्चोक - धार्मिक तथा पर्यटकीय क्षेत्र नगरकोटमा प्रवेशद्वार बन्ने भएको छ । काभ्रे र भक्तपुरको सीमा नाकामा बनेपा नगरपालिकाले प्रवेशद्वार बनाउन लागेको हो ।आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको छ । उक्त शिलान्यास कार्यक्रमको उप-प्रमुख रेखा सापकोटा दाहाल, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, कार्यपालिका सदस्य ईन्दिरा मिजार, ...

लोकतान्त्रिक समाजवादी पार्टीको काभ्रे अध्यक्षमा रोशन वाईबा

लोकतान्त्रिक समाजवादी पार्टीको काभ्रे अध्यक्षमा रोशन वाईबा
काभ्रेपलान्चोक - लोकतान्त्रिक समाजवादी पार्टी काभ्रेको अध्यक्षमा रोशन वाईबा सर्वसम्मत चयन गरिएको छ । जिल्ला समितिको उपाध्यक्षमा ललिक लामा, सकुल तामाङ, भिम राज लामा रहेको छ । सचिबमा प्रकाश लामा, सह सचिबमा मनिक लामा, राजन लामा, सन्त देब पन्त कोषाध्यक्षमा राजन लामा तामाङ निर्विरोध चयन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीकाको जिल्ला अध्यक्ष वाईबाको नेतृत्वमा ५१ जिल्ला सदस्य चयन गरिएको छ । आईतबार बने...

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने
काभ्रेपलान्चोक - ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । पछिल्लो समय शेयर खुल्ला नभएको बेला ग्रीन भेन्चर्स लिमिटेडले खुल्ला गरेको छ ।        कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो।

प्रकाश सपुतको ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने : प्रचण्ड

प्रकाश सपुतको ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन ...