समाचार

दिनेश भण्डारी/ काठमाडौं — “गीत–संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नारासहित राजधानीको इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको हलमा प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ। युद्ध बहादुर खत्री अध्यक्ष रामकुमार पौडेल र उत्तम पौडल सन्चालक समिती सदस्य रहेको मुर्चुङ्गा म्युजिक प्रा.लि.को प्रस्तुतिमा सम्पन्न उक्त कार्यक्रममा सयौं कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको […]

up