काभ्रेपलान्चोक – क्लासिक टेकले सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेलाई बधाई तथा सम्मान गरेको छ । सोमबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रमको अवसरमा मन्त्री बादेलाई क्लासिक टेकको बनेपा शाखाले सम्मान गरेको हो । सुमांगल शान्ति नगर टोल विकास समितिले आयोजना गरेको तिज बनेपा महोत्सव २०८२ भदौ ९ गते (सोमबार) बाट सुरु भएको छ । महोत्सवको […]
समाचार