काभ्रेका पुजन बानियाँ  पाँच दिनदेखि बेपत्ता

काभ्रेका पुजन बानियाँ  पाँच दिनदेखि बेपत्ता
काभ्रेः काभ्रेका २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् ।  यहि फागुन ५ गते देखि  घरबाटै उनी सम्पर्कविहीन भएका हुन् । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ  एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र  केहि कपडा झोलामा बोकेर गएको उनको कोठा हेर्दा  थाहा भएको र छिमेकीले देखेको बानियाँको दिदि पुजा बानियाँले  बताइन । उनको मोबाइल अहिले अफ रहेको छ । गत ५ गते देखि हराएका ...

लोकगायक जयनन्द लामाकाे निधन

लोकगायक जयनन्द लामाकाे निधन
काभ्रेपलान्चोक - बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन भएकाे छ। उनकाे बुधबार बिहान निधन भएकाे हाे । कलाकार शिव परियारले सामाजिक संजाल फेसबुकमार्फत यसकाे जानकारी दिएका हुन् । 

“राजासाप” सार्वजनिक

“राजासाप” सार्वजनिक
काभ्रे - लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायिका संचारकर्मी देबी खड्का र अशिम कुमार कटुवालको सुमधुर स्वरमा “राजासाप” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका नेपालि काठे लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता ...

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा सम्पादन गरेका कार्यहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा नगरपालिकाबाट गरिएको सेवा प्रबाह र विकास निर्माणका कार्यबारे नगरपालिकाका विभिन्न ठाउँमा सार्वजनिक सुनुवाई गरिएको हो । सोमबार र मंगलबार गरी चार ठाउँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । सोमबार वडा नं. १, ९, १० र ११ को सार्वजनिक सुनुवाई व...

युट्युब ट्रेन्डीङ्गमा राजेश पायल राईको तीनवटा गीत

युट्युब ट्रेन्डीङ्गमा राजेश पायल राईको तीनवटा गीत
 नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको  युगल गीत  ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन्। पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश पायल राईको अफिसियल  युट्युब च्यानलमार्फत सार्वजनिक गरि...

पुर्व मन्त्री गाेकुल बास्काेटाको पहलमा आएको बजेटले बनेपामा धमाधम पिच हुँदै, पिचको निरीक्षण गर्दै बादे

पुर्व मन्त्री गाेकुल बास्काेटाको पहलमा आएको बजेटले बनेपामा धमाधम पिच हुँदै, पिचको निरीक्षण गर्दै बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १ काे ब्याङ ढुङ्गा लामिछानेगाउँ-कलमसी-नगरकाेट सडक पिचको काम धमाधम भैरहेको छ । नेकपा एमालेका पाेलिटब्युराे सदस्य तथा पुर्व मन्त्री गाेकुल बास्काेटाकाे पहलमा शहरी बिकास मन्त्रालय बाट १ कराेड ३० लाख बजेट निकास गरि वडा नं. १ मा पिचको काम भैरहेको छ ।  कालाेपत्रे ३८० मिटर, ९० मिटर ढलान र ११ सय मिटर साईड ड्रेनकाे काम सम्पन्न भएकाे छ । बनेपा नगरपालिका नगर...

प्रथम राष्ट्रिय नृत्य दिवस थिमीमा

प्रथम राष्ट्रिय नृत्य दिवस थिमीमा
  अमरकृष्ण चन्द मध्यपुर/प्रथम राष्ट्रिय नृत्य दिवस भव्यताका साथ एेतिहासिक नगर मध्यपुर थिमीमा सम्पन्न भएको छ । वरिष्ठ नृत्य गुरु भैरवबहादुर थापाकाे नृत्य क्षेत्रमा रहेको याेगदानलाई कदर गर्दै नृत्य गुरु थापाको शुभ जन्मदिनकाे दिन पारेर नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय नृत्य दिवस मनाउन थालेको हाे । प्रथम राष्ट्रिय नृत्य दिवस मध्यपुर थिमी नगरपालिकको सहकार्य र नृत्य निर्देशक संघ नेपालको ...

पत्रकार राजकुमार पराजुली र ज्ञानमणि नेपाल सम्मानित

पत्रकार राजकुमार पराजुली र ज्ञानमणि नेपाल सम्मानित
बनेपा -  जिल्लाका क्रियाशील दुई पत्रकार सम्मानित हुनुभएको छ । रा.स.स.का  काभ्रे प्रमुख राजकुमार पराजुली र  ज्ञानमणि नेपाल ‘कालोटोपी’ सम्मानित हुनुभएको हो ।शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुईजना पत्रकारहरूलाई सम्मान गर्दै आएको आएको छ । सम्मानकै शिलशिलामा पत्रकारद्वय पराजुली र नेपाल सम्मानित हुनुभएको हो । उहाँहरूलाई ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र २०७८’ बाट विभूषित गरिएको हो ...

बनेपा नगरपालिका बालश्रम मुक्त घोषणको तयारीमा अनुगमन तीब्र 

बनेपा नगरपालिका बालश्रम मुक्त घोषणको तयारीमा अनुगमन तीब्र 
 काभ्रेपलान्चोक - बनेपा नगरपालिकामा बालश्रम बिरुद्ध सचेतना तथा अनुगमन कार्यक्रम हिजो सम्पन्न भएको छ ।  बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, शिक्षा शाखा प्रमुख श्याम सिं धामी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुबेदी, ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय
  काभ्रेपलाञ्चोक - स्थानीय चुनाव यहीँ वैशाख ३० गते गर्ने नेपाल सरकारले निणर्य गरे संगै काभ्रे जिल्ला नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र देखिन्छ । नेकपा एमाले बनेपा नगर कमिटीको निर्देशन अनुसार १४ वटै वडामा टोल कमिटी तिब्र रुपमा गठन भइरहेको छ । बनेपा नगर कमिटीको निर्देशन अनुसार वडा कमिटीले १४ वटा वडाको वडा कार्यालय उद्घाटन गर्ने देखि लिएर टोल कमिटी गठनको काम यहीँ फागुन २० गते सम...