काभ्रेको बनेपा तिनदोबाटोस्थित सिनागल मार्गमा, ज्योति एकेडेमीसँगै सञ्चालनमा रहेको बिएमके ड्राइभिङ सेन्टरले गुणस्तरीय तथा व्यवहारिक ड्राइभिङ प्रशिक्षणमार्फत युवायुवतीहरूको विश्वास जित्दै आएको छ। अनुभवी प्रशिक्षकद्वारा शान्त, सुरक्षित तथा व्यवस्थित वातावरणमा प्रशिक्षण प्रदान गरिने यस सेन्टरमा ट्रायल सेन्टरकै जस्तै ट्र्याकमा अभ्यास गराइने भएकाले ट्रायल तयारी अझ सहज हुने विश्वास लिइएको छ। विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थी तथा […]
ब्रेकिङ न्युज

