बनेपा । बनेपा नगरपालिका–३ स्थित श्री शुभ चामुण्डा माध्यमिक विद्यालयमा लामो समयदेखि गणित शिक्षकको अभाव हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको भन्दै अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि विद्यालयमा गणित विषयको नियमित शिक्षक नियुक्त हुन नसकेको अभिभावकहरूको गुनासो छ। अभिभावकहरूका अनुसार विद्यालयमा आउने गणित शिक्षकहरू पनि […]
ब्रेकिङ न्युज

