ब्रेकिङ न्युज

  काठमाडौं /राजन थापा प्रहरी संगठनको पूर्वाधार सुदृढीकरण र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) जनार्दन घिमिरे पुरस्कृत हुनुभएको छ। प्रहरी वृत्त सिंहदरबारलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायीरूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उहाँलाई सम्मान गरिएको हो। […]

up