काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई प्रहरीले भर्खरै पक्राउ गरेको छ। नेकाप्रका गतिविधि सम्बन्धी छानबिन हुँदै गर्दा उनको संलग्नता आशंकामा सिआइबी (CIB) ले नियन्त्रणमा लिएको हो। यसअघि केहीबेर अगाडि नेपाल प्रहरीको अपराध महाशाखा सिआइबीको टोलीले गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको थियो। प्रहरीका अनुसार दुबैलाई आवश्यक अनुसन्धानका लागि […]
ब्रेकिङ न्युज

