ब्रेकिङ न्युज

  गाेदावरी नगरपालिका १४ नं वडा कार्यालय, प्रहरी बृत्त सातदोबाटो, प्रहरी प्रभाग बाडेगाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयाेजनमा शान्ति सुरक्षा सम्वन्धि बृहत् नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम वडा अध्यक्ष निराेज बज्रचार्य को अध्यक्षता वडा कार्यालयको सभाहलमा सफलतापुर्वक सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रहरी बृत्त सातदोबाटोका प्रमुख डिएसपी पुर्णिमा चन्दले पानसमा […]

up