ब्रेकिङ न्युज

  काभ्रे — ज्योती एकेडेमीले आयोजना गरेको पहिलो ‘किण्डर ओलम्पिक्स–२०८२’ उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यसहित आयोजित यो प्रतियोगितामा एनर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष त्रिरत्न मानन्धरले बालमैत्री खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता […]

up