काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगो लगाउँदा बानेश्वर प्रहरी वृत्तको भवन पूर्ण रूपमा जलेपछि अहिले वृत्तले पुरानो नागरिक लगानी कोषको साँघुरो भवनबाट सेवा दिइरहेको छ। झ्याल–ढोका नभएको, गन्ध अझै नहटेको जलेको भवन नजिकै नै प्रहरीहरू कठिन परिस्थितिमा कर्तव्य निर्वाह गरिरहेका छन्। कार्यालय प्रमुख डीएसपी हरि खतिवडाका अनुसार साँघुरो ठाउँका कारण […]
सडक र सुरक्षा

