नेसनल प्याव्सन भक्तपुरकाे ८३ शिक्षक सम्मान

नेसनल प्याव्सन भक्तपुरकाे ८३ शिक्षक सम्मान
कार्तिक ३०, भक्तपुर, नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समय देखि हाल सम्म पनि निरन्तर अध्यापनरत शिक्षकहरुलाई प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गर्नु भए...

खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न
काभ्रे - जिल्लाको खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार आयोजना गरिएको वडा न: ४ को रियोताल गुम्बाको प्राङ्गणमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत र खानीखोला गाउँपालिका इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सो कार्यक्रम सप्पन्न भएको हो । हरेक बर्ष कार्तिक पुर्णिामाको दिन लाग्ने यो मेला रियोताल गुम्बाको प्राङ्गणमा हु...

तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुलाई सहयोग हस्तान्तरण

तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुलाई सहयोग हस्तान्तरण
काभ्रेपलाञ्चोक । शनिबार तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुका लागि ५० घरघुरीलाई फाईबर सिरग , चामल , दाल , चिनी , तेल, साबुन , टालो, ब्रस , मन्जन, लगाएतको सामाग्री भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण गरेको हो । यस तेमाल गाउँपालिकामा पुर्ण क्षेती , उच्च जोखिममा रहेका, ५० घरपरिवार राहत वितरण गर्न सबन्धीत स्थान समन्वय र सहकार्य गर्नु हुने काभ्रे क्षेत्र न : १ नेकपा माओवादी केन्द्...

बिजेता बन्याे जाहानियागाँउ

बिजेता बन्याे जाहानियागाँउ
काठमाडौं - चाँपाबाेट टाेल विकास संस्थाकाे आयाेजना र टाेखा नगरपालिका वडा नं १ काे आर्थिक सहयाेगमा साविक झाेर वडा स्तरीय फुटबल प्रतियाेगिता भदौ १० देखि कार्तिक १०गते सम्म संचाल भएको छ । प्रमुख अतिथि टाेखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी बिशिस्ट अतिथि टाेखा १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने ,जिल्ला स.स राजकुमार विडारी सदस्य बिजय तामाङ विभिन्न राजनीति दलका प्रतिनिधहरू,संघसंस्थाका प्रतिनिधिहरूकाे स...