बेथानचोकका किसानलाई मिनी टिलर वितरण

बेथानचोकका किसानलाई मिनी टिलर वितरण
  ढुंखर्क - बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो । किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताउनु भयो । उहाँले असार मंसिरमा बालि लगाउन वर्षैभरी गोरु पाल्नु पर्ने बाध्यता विस्थापित गराउँदै...

प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ : ई. जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय

प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ : ई. जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा जन्मिनु भएको ई. जेन्दी बादे श्रेष्ठ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) को आंगिक शिक्षालय पनौती प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख हुनुहुन्छ। जनक बहादुर बादेको नाती, पिता सुजेन्द्र बादे र माता पुन्यश्वरी बादेको कोखबाट जन्म लिएको जेन्दी बादे २२ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । Khwopa Engineering College बाट Bachelor in C...

नाता बादले बिगारेको सहकारी क्षेत्र नेतृत्व सच्चिदा समस्या निराकरण हुन्छ

नाता बादले बिगारेको सहकारी क्षेत्र नेतृत्व सच्चिदा समस्या निराकरण हुन्छ
अरबिन्द्र गौतम / बनेपा काभ्रेपलान्चोक - आम जनताको विस्वास भरोसा अनि आशाले भरिएको सहकारी यतिबेला धेरैका लागि टाउको दुखाइ भएको छ । सोच्दै नसोचेको, हुनै नसक्नेगरी कसरी यस्तो अवस्था आयो भन्ने कोहि कसैले कल्पना गरेको भन्दा बाहिरको बिषय बन्न पुग्यो । जिल्लामा जति सहकारी संस्थाहरु छन् र जे जति सहकारी संस्थामा समस्याहरु आए, जुन संस्थामा समस्या आए, एकाघर परिवारका सदस्यहरुमा मात्रै समित रहि चेलेका सहकारीम...

देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय

देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय
https://www.youtube.com/watch?v=TAcJxuXkqJY&t=1416s

सिमान्त र सब्बुको स्वरमा ‘तिमी बिना जीवन’ (भिडियोसहित)

सिमान्त र सब्बुको स्वरमा ‘तिमी बिना जीवन’ (भिडियोसहित)
सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस...

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित
दाप्चा -  दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य शिविरमा ८८ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा ८८ जनाले परिक्षण गराएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले जानकारी दिए । विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परिक्षण गरी...

युवा संघको आयोजना फुटसल प्रतियोगिता, अनेरास्ववियु काभ्रे प्रथम

युवा संघको आयोजना फुटसल प्रतियोगिता, अनेरास्ववियु काभ्रे प्रथम
बनेपा - राष्ट्रिय युवा संघ काभ्रेले आयोजना गरेको फुट्सल प्रतियोगितामा अनेरास्ववियु काभ्रेको टिम विजेता भएको छ । असार १ गतेबाट भएको प्रतियोगिता आज सम्पन भएको हो । धुखमी समूह धुलिखेलको टिम उपविजेता भएको छ । फूटसल प्रतियोगितामा विजेता र उपविजेता मात्र भएपनी बनेपा जुनियर समुहले टुर्नामेन्ट अफ इमर्जी घोषणा गरेको थियो । बेष्ट प्लेयरको उपाधी अनेरास्ववियु काभ्रेका मीनबहादुर श्रेष्ठलाई प्रदान गरेका छन ।...