युवा संघको आयोजना फुटसल प्रतियोगिता, अनेरास्ववियु काभ्रे प्रथम
बनेपा - राष्ट्रिय युवा संघ काभ्रेले आयोजना गरेको फुट्सल प्रतियोगितामा अनेरास्ववियु काभ्रेको टिम विजेता भएको छ । असार १ गतेबाट भएको प्रतियोगिता आज सम्पन भएको हो ।
धुखमी समूह धुलिखेलको टिम उपविजेता भएको छ । फूटसल प्रतियोगितामा विजेता र उपविजेता मात्र भएपनी बनेपा जुनियर समुहले टुर्नामेन्ट अफ इमर्जी घोषणा गरेको थियो । बेष्ट प्लेयरको उपाधी अनेरास्ववियु काभ्रेका मीनबहादुर श्रेष्ठलाई प्रदान गरेका छन ।...