काठमाडौं, चैत १४ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २४ घण्टा नबित्दै विकसित राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली समाज प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् । उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने जिकिर गरेका हुन् । उनले […]

