काभ्रेपलान्चोक – सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गरेको हो ।
सो आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो भने आजको मन्त्रिपरिषद्को बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको छ । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने उदेश्यले आयोग गठन गरेको थियो  ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..