काभ्रेपलान्चोक – सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गरेको हो ।
सो आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो भने आजको मन्त्रिपरिषद्को बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको छ । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने उदेश्यले आयोग गठन गरेको थियो  ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..