माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा
 नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनद्धारा निर्देशक तथा संगठनका मानार्थ सदस्य माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा । काठमाण्डौ – चलचित्र निर्देशक एवं नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका मानार्थ सदस्य माधव राज खरेललाई यस संगठनले  आगामि आर्थिक वर्षमा चलचित्र रत्न पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । यहि साउन १६ गते राजधानी काठमाण्डौ...

चितवनमा निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गतेसम्म

चितवनमा निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गतेसम्म
काभ्रेपलान्चोक - चितवनमा साउन ३२ गते सम्म निषेधाज्ञा गर्ने भएको छ । अहिलेको तुलनामा अझै कडा गर्न लागीएको जिल्ला प्रशासनले जानकारी दिएको छ । २४ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क र भौतिक दुरी कायम गर्न आग्रह गरिऐक्को छ । सुचना अनुसार अब देखि खाध्यन्न तथा तरकारि , माछा मासु , अन्डा दुध डेरि, ग्यांस...

घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य
काभ्रेपलान्चोक -  नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । सातको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार चाँदीको ...

एनएमबि बैंकको घरकर्जामा पाँच वर्षसम्म फिक्स्ड ब्याजदर

एनएमबि बैंकको घरकर्जामा पाँच वर्षसम्म फिक्स्ड ब्याजदर
काभ्रेपलान्चोक - एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८ दशमलव ५ प्रतिशत फिक्स्ड ब्याजदरमा घरकर्जा दिने भएको छ । ग्राहकलाई निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले सरल तथा सहज योजना ल्याएको हो । फिक्स्ड दरबाहेकको घरकर्जाको हकमा भने बैंकले प्रतिवर्ष ७ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले हा...

विद्यार्थीको भविष्य अन्योलग्रस्त

विद्यार्थीको भविष्य अन्योलग्रस्त
काभ्रेपलान्चोक - कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल भएको छ ।कोरोना महामारीका कारण विद्यालय दुई वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन गराउने अवस्था छैन । कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। अनलाइन शिक्षा प्रणाली पनि खासै प्रभावकारी भएको छैन । ती विद्यार्थीहरुले लिने प्रयोगात्मक परिक्षा पनि निकै महत्त्वपूर्...

किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण

किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण
काभ्रेपलान्चोक – काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० मा रहेका किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरणहरु हस्तान्तरण गरिएको छ । स्थानीय चण्डेनी मण्डन साना किसान सहकारी संस्था लिमिटेडले प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनि टिलर ट्याक्टर, मकै पिँध्ने मेसिन र मकै छोडाउने मेसिन र स्प्रेयर पम्प प्रदान गरेको हो ...

नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला साउन ३० मा

नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला साउन ३० मा
काभ्रेपलान्चोक - नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ काभ्रेले जिल्ला भेला सम्पन्न गर्न नेपाल खेलकुद महासंघका निर्वाचन कमिटीका संमयोजक पुर्ण पान्डेको प्रमुख आतिथ्यतामा आज बैठक बसेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित नवराज मानन्धरको अध्यक्षतामा शनिबार बैठक सम्पन्न भएको हो । बैठकले यहीँ साउन ३० गते नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला भ...

एसईई परीक्षाको नतिजा प्रकाशित

एसईई परीक्षाको नतिजा प्रकाशित
काभ्रेपलान्चोक - एसईई परीक्षाको नतिजा प्रकाशितभएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट हेर्न सकिनेछ । साथै, एनसेलको https://result.ncell.axiata.com मा गई आफ्नो नतिजा हेर्न सकिन्छ । आफ्नो सि...

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।  

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काभ्रेपलान्चोक - जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।