काठमाडौँ उपत्यकाकाप्रमुख जिल्ला अधिकारीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
काभ्रेपलान्चोक - काठमाडौँ उपत्यकाकाप्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । बैठकले निषेधाज्ञा थप्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढदै गएपछि निषेधाज्ञामा कडाइ गर्न लागेको हो । कोरोना जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रम...