पनौतीमा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर सम्पन्न
काभ्रे – जिल्लाको पनौती नगरपालिकामा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर सम्पन्न भएको छ ।
पनौती नगरपालिकाको समन्वयमा नगरपालिका भित्रका मानसिक स्वास्थ्य उपचारमा रहेका सबै नागरिकहरुलाई कोशिस नेपाल संस्थाद्धारा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर आज (आइतबार)सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग, पनौती नगरपालिकाको समन्वयमा र कोशिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संग...