सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि
  काभ्रेपलान्चोक - यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पद...

मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी

मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी
काभ्रेपलान्चोक -  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढ...

काभ्रेमा लकडाउनको नयाँ रुप आज राती देखी मिक्स्ड लकडाउन

काभ्रेमा लकडाउनको नयाँ रुप आज राती देखी मिक्स्ड लकडाउन
काभ्रेपलान्चोक - काभ्रेमा लकडाउनको नयाँ रुप मिक्स्ड लकडाउन लागू भएको छ । कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्दै गएपछि जिल्ला जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (विहिबार) रातीदेखि आगामी १५ गतेसम्म मिक्स्ड लकडाउन गर्ने निर्णय गरेको छ । सबै पसलहरु विहान ६ बजेदेखी साँझ ७ बजेसम्म मात्रै स्वास्थ्यका मापदण्ड पालना गरेर संचालन गर्न पाइने छ । विकास निर्माणका सामाग्री ढुवानी गर्ने सवारी साधन भने साँझ ७ ब...

जसले अन्तिम घडीमा माधवको साथ छाडे

जसले अन्तिम घडीमा माधवको साथ छाडे
काभ्रेपलान्चोक - माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् । पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए । अन्तिम घडीमा माधवको साथ छाडेहरुको नाम हेर्नुस्

तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने

तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने
काभ्रे – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ स्थित नारायणस्थान मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमामेला यस वर्ष नलाग्ने भएको छ । कोरोना महामारीका कारण तेमाल गाउँपालिकाले गत वर्ष पनि मेला स्थगित गरेको थियो । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण संक्रमण रोकथाम र नियन्त्रणको निमित्त जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् । ...

कला र सस्कृतिको संरक्षण गर्नु हामी कलाकारको दायित्व हो : दिपक थापा माईथाने मगर

कला र सस्कृतिको संरक्षण गर्नु हामी कलाकारको दायित्व हो : दिपक थापा माईथाने मगर
काभ्रे - नेपाली संगीतिक क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका कलाकार हुन दिपक थापा माईथाने । गुल्मीमा जन्मेर पनी नेपाली कलाकारितामा अग्रसर बहुमुखी प्रतिभाका धनि दिपक थापा माईथाने सर्जक , मोडल तथा एक कुशल कलाकारको रुपमा कलाकारिता क्षेत्रमा परिचित एक कलाकार हुन । नेपाल टेलिभिजनबाट प्रशारण हुने खोजी प्रतिभाको सिजन २ का प्रतिष्पधी मगरले आफनो कलाकारिताको यात्रालाई निरन्तर १६ बर्ष देखी गरिरहेका छन । ‘ए साई...

अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन

अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन
काभ्रेपलान्चोक - नेकपा एमालेको ओली पक्षीय भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् । चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ  जिन्दावाद,अनेरास्ववियु जिन्दावाद, माधवकुमार नेपाल गद्दार मुर्दावात, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगाय...

बनेपाका कृषकहरुलाई हाते ट्याक्टर वितरण

बनेपाका कृषकहरुलाई हाते ट्याक्टर वितरण
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नम्बर ११ तथा सिनागाल सामुदायीक सहकारी संस्थालिको सयुक्त साझेदारीमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । उक्त हाते ट्याक्टर वितरण कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष शिब कुमार थापा, सिनागाल सामुदायीक साकोसका अध्यक्ष जयराम गिरी, वडा सदस्य र स्थानियहरुको उपस्थिति रहेकोे थियो । वडाले २५ प्रतिशत, सहकार...

युवा संघले आज बनेपाको चारदोबाटोमा सरकार विरुद्ध प्रदर्शन गर्ने

युवा संघले आज बनेपाको चारदोबाटोमा सरकार विरुद्ध प्रदर्शन गर्ने
काभ्रेपलान्चोक - नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले परमादेश सरकारका जनविराेधी काम विरुद्ध बनेपाको चारदोबाटोमा प्रदर्शन गर्ने भएकाे छ । आज दिउँसो दिनको ठिक दुई बजे विरुद्ध प्रदर्शन गर्ने लागेको हो । दल विभाजनसम्बन्धी अध्यादेशकाे विराेधमा युवा संघले आज दिउँसाे २ बजे प्रदर्शन गर्न लागेकाे हाे । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कठपुतली सरकारका जनघाती निर्णय तथा दमन विरुद्ध क...

१६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

१६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै
काभ्रेपलान्चोक - चीनबाट १६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउने भएको छ । चिन बाट आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ । नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्...