काभ्रे । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ स्मारिका विमोचन गर्नुका साथै वेबसाइट शुभारम्भ गरेकी हुन् । वेबसाइटमा महासंघको इतिहास, सदस्य, सञ्चारमाध्यम, सञ्चारकर्मीको विवरणका साथै संस्थाका गतिविधी समेटिएका छन् । स्मारिकामा महासंघको इतिहास, […]
प्रदेश खवर

