गीतकार मातृका मुना”को गीतमा गायिका रचनाको आवाज, अत्यन्त मार्मिक गीत (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक
लोकप्रिय गायिका रचना रिमालको आवाज, गीतकार साहित्यकार मातृका भण्डारी मुनाको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत, आशिष लामाको संगीत संयोजनमा प्रेमिल वियोगान्त गीत, (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतको भिडियोमा गायिका रचना रिमाल र गीतकार साहित्यकार मातृका भण्डारी मुना, फिचर्ड भएका छन् ।
गीतको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने, बिष्णु खड्काले ...