बनेपामा ‘सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१’ शुरु
बनेपा / २८६१ डुल सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोकको व्यापारिक नगरि बनेपाको उग्रतिर्थेश्वर मन्दिर प्राङ्गणमा बुधबारदेखि ‘सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१’ शुरु भएको छ ।
बुधवार एक कार्यक्रमकाबीच बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा महोत्सव उद्दघाटन भएको हो । कार्यक्रममा मन्त्री ठकुरीले यस्ता मेला तथा महोत्सवले लोप हुने अवस्थामा ...